२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

200
Shares

काठमाडौं -जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले अधिकृत पदमा १ जना, कनिष्ठ अधिकृत पदमा ३ जना, व्यस्थापन प्रशिक्षार्थी (करार) पदमा ४ जना, सहायक पदमा ३ जना, कनिष्ठ सहायक पदमा १ जना र प्रशिक्षार्थी सहायक (करार) पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij