२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

फोनपे पेमेन्ट सर्भिसको सातौँ वार्षिक साधारणसभा सम्पन्न

फोनपे पेमेन्ट सर्भिसको सातौँ वार्षिक साधारणसभा सम्पन्न

230
Shares

काठमाडौं -फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारणसभा बुधबार काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा सम्पन्न भएको छ।

सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि जीपी राजबहाक एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij