वित्त

अब ६५ वर्ष कटेपछि बैंकको सिइओ बन्न नपाइने

काठमाडौं – अब ६५ वर्ष उमेर पुगेपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने भएको छ।नेपाल राष्ट्र बैंकले सोमबार बैंकहरुलाई निर्देशन जारी गर्दै ६५ वर्ष नाघेपछि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त हुन...

पुरा पढ्नुहोस

एडिबीको टिएफपीले लक्ष्मी बैंकसँग सहकार्य गर्ने

काठमाडौं-एसियाली विकास बैंकको ट्रेड फाइनान्स कार्यक्रम र लक्ष्मी बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ। नेपालमा ऋण विस्तार गर्नका लागि सम्झौता भएको हो। सन् २००९ देखि नेपालमा चालु रहेको एडिबीको यो कार्यक्रमले हालसम्म ८२ मिलियन अमेरिकी...

पुरा पढ्नुहोस

सिद्धार्थ बैंकका ३ नयाँ शाखा

काठमाडौं- सिद्धार्थ बैंकले काठमाडौंको नेपालटार, भक्तपुरको बालकोट र बोडे गरी ३ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ। बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकमभुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने...

पुरा पढ्नुहोस

प्रोग्रेशिभ फाइनान्सको अध्यक्षमा पुनः महर्जन

काठमाडौं –प्रोग्रेशिभ फाइनान्सले २१औँ र २२औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु...

पुरा पढ्नुहोस

साइन रेसुंगा डेभलपमेन्ट बैंक र ‘खल्ती’बीच सम्झौता

काठमाडौं– ‘साइन रेसुंगा डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’बीच डिजिटल भुक्तानी सम्बन्धि सम्झौता भएको छ। साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रमोद पौडेल र खल्तीका निर्देशक ध्रुब अधिकारीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार...

पुरा पढ्नुहोस

पर्वतको डिमुवामा कामना सेवाको ९२ औं शाखा

र्वत– कामना सेवा विकास बैंक लिमिटेडले गण्डकी प्रदेश अन्तर्गत पर्वतको मोदी गाउँपालिका ६ स्थित डिमुवामा ९२औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल, गाउँपालिकाका उपाध्यक्ष सेती महत,...

पुरा पढ्नुहोस

काठमाडौंमा कुमारी बैंकका दुई नयाँ शाखा थप

काठमाडौं– कुमारी बैंक लिमिटेडले एकै दिन काठमाडौं उपत्यकामा दुई नयाँ शाखाहरु थपेका छ । बैंकले ललितपुरको झम्सिखेल र काठमाडौंको ठमेल स्थित (छायाँदेवी कम्प्लेक्स) मा शाखा कार्यालय संचालमा ल्याएको हो । ...

पुरा पढ्नुहोस

सिभिल बैंक लिमिटेडको शाखा दाङको लमहीमा

दाङ– सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लमहीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले गरे । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु,...

पुरा पढ्नुहोस

एनआईसी एशिया बैंक र विराटनगर अस्पतालबीच सम्झौता

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र विराटनगर अस्पताल मुनालपथ, विराटनगरबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं १ अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य र विराटनगर...

पुरा पढ्नुहोस

भक्तपुरको राधे राधेमा कामना सेवा विकास बैंककोे नयाँ शाखा

भक्तपुर– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको मध्यपूर ठिमी महानगरपालिका २६ स्थित राधे राधेमा आफ्नो ९३औं शाखा विस्तार गरेको छ । बैंकका अध्यक्ष सुिदप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरि प्रसाद...

पुरा पढ्नुहोस