शिक्षा

युवाकाे सुरक्षित भविश्यकाे लागि करियर टक 

  काठमाडौ-सुरक्षित भविश्यकाे लागि युवाले चाल्नुपर्ने उचित कदमलाई शिक्षा प्रदायक संस्था प्लाटाेनिक एजुकेशन सर्भिसले शुक्रबार राजधानिमा करिअर टक आयाेजना गरेकाे छ । कार्यक्रममा व्यबस्थापन संकायमा +2 सकेका विद्यार्थीलाई लक्षित गर्दै आयाेजना गरिएकाे थियाे । करियरसँग...

पुरा पढ्नुहोस

एसईई पूरक परीक्षाको मिति सर्‍यो (नयाँ तालिकासहित)

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ । भदौ १ गते...

पुरा पढ्नुहोस

एसइईको नतिजा आज सार्वजनिक हुने, यसरी हेर्न सकिनेछ नतिजा

काठमाडौं – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बिहिबार सार्वजनिक गर्ने भएको छ। २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका...

पुरा पढ्नुहोस

शिक्षक नियुक्ति गर्दा गुणात्मक शिक्षक नियुक्तिमा ध्यान दिनुपर्छः शिक्षामन्त्री

भक्तपुर – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहले आफ्नो खल्तीका मानिसलाई शिक्षक नियुक्ति गर्ने परम्परा बन्द गर्नु पर्ने बताएका छन् । आज चाँगुनारायण नगरपालिकाको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने, ‘हामी केही समयपछि स्थानीय...

पुरा पढ्नुहोस

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन्...

पुरा पढ्नुहोस

रहस्यमयढंगले धर्म प्रचारक विश्वविद्यालयसँग फेरि सम्झौता

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विशवविद्यालयसँग फेरि सम्झौता गरेको छ । त्रिविले उक्त विशवविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि यसअघिको सम्झौता तोडेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएको छ । उक्त विश्वविद्यालयले गत बुधबार काठमाडौंमा एक...

पुरा पढ्नुहोस

छोरी परीक्षार्थी, बाबु परीक्षा नियन्त्रक

छोरी परीक्षार्थी रहेको परीक्षामा शिक्षामन्त्रीलाई ढाँटेर राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकका रूपमा कृष्ण शर्मा सहभागी भएको पाइएको छ । कान्तिपुरले गरेको खोजीमा उनी बदनियतपूर्ण तरिकाले परीक्षामा सहभागी भएको भेटिएको हो । स्रोतका अनुसार परीक्षाका...

पुरा पढ्नुहोस

एमए प्रथम वर्षको परिक्षा तालिका सार्वजनिक

काठमाडौं – त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यलय वल्खुले एमए प्रथम वर्षको परिक्षा तालिका सार्वजनिक गरेको छ । असार ११ गतेबाट सुरु हुने परिक्षा बिहान ११ बजेदेखी ३ बजेसम्म सञ्चालन हुने छ ।     ...

पुरा पढ्नुहोस

त्रिवि सेवा आयोग : छोरी परीक्षार्थी, बाबु परीक्षक

काठमाडौं – सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा प्रक्रिया बिहीबार अवरुद्ध भएको छ । सेवा आयोगका पदेन सदस्यसमेत रहेका लोकसेवा आयोग सदस्य ब्रह्मदेव रायले परीक्षा प्रक्रिया स्वच्छ...

पुरा पढ्नुहोस

बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित

काठमाडौं- त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्बजनिक गरेको छ । त्रिविले २०७५ भाद्र महिनामा संचालित ४ बर्षे बिबिएस प्रथम वर्षको नतिजा आज प्रकाशित गरेको हो । नतिजा हेर्नको लागि नेपाल...

पुरा पढ्नुहोस