काठमाडौँ – सेन्ट्रल फाइनान्स लिमिटेडले विभिन्न चार पदमा कर्मचारी माग गरेको छ। कम्पनीले ब्रान्च इन्चार्ज, रिलेसनसिप म्यानेजर, आईटी डिपार्टमेन्ट र अपरेसन्स डिपार्टमेन्टका लागि कर्मचारी माग गरेको हो।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीले तोकेको प्रक्रियाअनुसार आवेदन दिन सक्नेछन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij