२०८३ मंसिर ५ शुक्रबार

Nov 20 2026 Friday

एभरेष्ट कलरले लाभांश वितरण नगर्ने

एभरेष्ट कलरले लाभांश वितरण नगर्ने

270
Shares

काठमाडौं – एभरेष्ट कलर लिमिटेडले शेयरधनीहरुलाई निराश पार्दै लाभांश नबाँड्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसको अर्थ अब लगानीकर्ताले यो कम्पनीको बोनस शेयर र नगद कुनै पनि लाभांश पाउने छैनन्।

कम्पनी र शेयरधनीहरुको दीर्घकालीन हितलाई ध्यानमा राखी यो निर्णय लिइएको कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij