काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै चार पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, सिनियर असिस्टेन्ट र मेडिकल डिपार्टमेन्टमा असिस्टेन्टका लागि पदपूर्ति माग गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij