२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

टेनेक्स हाइड्रो होल्डिङले आइपीओ ल्याउने

टेनेक्स हाइड्रो होल्डिङले आइपीओ ल्याउने

145
Shares

काठमाडौं – टेनेक्स हाइड्रो होल्डिङ लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ निष्कासनका लागि अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले ८० करोड रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरकाकुल ८ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ।

टेनेक्स हाइड्रो होल्डिङको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij