२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त (सूचनासहित)

नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त (सूचनासहित)

1.9K
Shares

काठमाडौँ -नेपाली सेनाले विभिन्न पदमा ३८८ जनाका लागि दरखास्त आह्वान गरेको छ ।  सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij