२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

विद्युत् प्राधिकरणमा रोजगारीको अवसर (सूचनासहित)

विद्युत् प्राधिकरणमा रोजगारीको अवसर (सूचनासहित)

155
Shares

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै प्राविधिक तथा प्रशासन सेवाअन्तर्गत इलेक्ट्रिकल र लेखा समूहका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा दसौँ तहदेखि पाँचौँ तहसम्मका प्राविधिक तथा प्रशासन सेवाका विभिन्न स्थायी पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आजदेखि मंसिर ८ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर मंसिर १७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij