२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल प्रहरीमा रोजगारीको अवसर : प्रहरी निरीक्षक र सहायक निरीक्षकमा खुल्यो नयाँ भर्ना

नेपाल प्रहरीमा रोजगारीको अवसर : प्रहरी निरीक्षक र सहायक निरीक्षकमा खुल्यो नयाँ भर्ना

1.3K
Shares

काठमाडौँ -नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर)र प्रहरी सहायक निरीक्षक (असई)मा नयाँ भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij