काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ। लघुवित्तले स्नात्तकोतर तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा ७ बर्षको अनुभव भएको वा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा १० वर्षको अनुभव हासिल गरेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij