२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

730
Shares

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्त रहेका श्रेष्ठलाई कार्यकारी निर्देशक बनाएको हो ।

यसअघि सरकारले अध्यादेशमार्फत हितेन्द्रदेव शाक्यलाई हटाएको थियो । त्यससँगै श्रेष्ठ निमित्त कार्यकारी निर्देशक थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij