काठमाडौँ-नेपाल धितोपत्र बोर्डले कर्मचारी माग गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै सहायक(सहायक द्वितीय) तहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij