काठमाडौं- नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले आज एक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।
दरखास्त आजबाट मंसिर २७ गतेसम्म दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर पुष ५ गतेसम्म दरखास्त दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij