काठमाडौं – ज्योति क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) र डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) माग गरेको हो ।उक्त पदहरुमा आवेदन दिन ईच्छु व्यक्तिले कात्तिक २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij