२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनस शेयर सूचिकृत

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनस शेयर सूचिकृत

1.4K
Shares

काठमाडौं – आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सूचिकृत भएको छ ।  नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनश शेयर वापत २४ लाख ६६ हजार ३६२ दशमलव ९१ कित्ता शेयर सूचिकृत भएको हो ।

भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij