काठमाडौं -सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ ।संस्थाले आज एक सूचना प्रकाशित गरेर सीईओ पदमा कर्मचारी माग गरेको हो ।
सम्पदा लघुवित्तमा सीईओ बन्न इच्छुकले आवश्यक कागजात संकलन गरी बैशाख ३० गतेसम्म संस्थाको केन्द्रिय कार्यालय, बन्दिपुर–१, डुम्रे, तनहुमा तथा संस्थाको इमेल मार्फत आवेदन दिनुपर्ने छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij