काठमाडौं – नेको इन्सुरेन्स लिमिटेडले केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेन्ट २ जना र सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट १ जना माग गरेको हो ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)