२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकले माग्यो १६३ जना कर्मचारी (सूचनासहित)

नेपाल बैंकले माग्यो १६३ जना कर्मचारी (सूचनासहित)

1.9K
Shares

काठमाडौं – नेपाल बैंकले सूचना प्रकाशन गर्दै सातै प्रदेशमा कर्मचारी माग गरेको छ। बैंकले प्रबन्धक (सिए), उप प्रबन्धक, सहायक प्रबन्धक, आइटी सहायक, सहायक र कनिष्ठ सहायक पदमा १६३ जना कर्मचारी माग गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वैशाख ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख ११ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij