काठमाडौं – नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुलेको छ। स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी) पद खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको हो।
दरखास्त आज वैशाख १८ गतेदेखि जेठ १६ गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ १७ गतेदेखि जेठ २३ गतेसम्म बुझाउन सकिनेछ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij