२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

शिक्षक सेवा आयोगले माग्यो सातै प्रदेशमा शिक्षक (विज्ञापनसहित)

शिक्षक सेवा आयोगले माग्यो सातै प्रदेशमा शिक्षक (विज्ञापनसहित)

1.7K
Shares

 

काठमाडौं – शिक्षक सेवा आयोगले विज्ञापन प्रकाशन गर्दै सातै प्रदेशमा कर्मचारी माग गरेको छ। आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी अन्तर्गत ६८८ जना शिक्षक माग गरेको हो।

आयोगले बिहीबार जारी गरेको सूचनाअनुसार नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य तथा शारीरिक शिक्षा, संस्कृत व्याकरण र संस्कृत भाषा विषयमा शिक्षक माग गरेको हो।

उमेर हद १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij