२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो कर्मचारी (सूचनासहित)

नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो कर्मचारी (सूचनासहित)

1.2K
Shares

काठमाडौं –  नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले  कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पाँच वटा स्थानका लागि मार्केटिङ विभागमा १/१ जना कर्मचारी माग गरेको हो।

चितवनका लागि अधिकृतमा १ जना, वरिष्ठ सहायकका लागि इटहरी, बनेपा, वीरगञ्ज र विराटनगरमा १/ १ जना कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij