२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

लोक सेवा आयोगले माग्यो ५४३ जना कर्मचारी (विज्ञापनसहित)

लोक सेवा आयोगले माग्यो ५४३ जना कर्मचारी (विज्ञापनसहित)

2.1K
Shares

काठमाडौं – लोकसेवा आयोगले सातै प्रदेशमा कर्मचारी माग गरेको छ। आयोगले बुधबार विज्ञापन प्रकाशन गर्दै  न्याय, सामान्य प्रशासन, लेखा, सरकारी वकिल लगायतका समूहमा कर्मचारी माग गरेको हो।

उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेको हुनुपर्नेछ।  प्रत्येक विज्ञापनको लागि परीक्षा दस्तुर पाँच सय रूपैयाँ लाग्नेछ। समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप १५० रूपैयाँ लाग्नेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत १९ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij