काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख तथा व्यवस्थापक पदमा कर्मचारी माग गरेको छ । आवश्यक कागजातहरू job@citizenlifenepal.com इमेलमा पठाउनुपर्नेछ।
आवेदन दिने अन्तिम मिति चैत्र १० रहेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij