२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर (सूचनासहित)

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर (सूचनासहित)

1.1K
Shares

काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै एसिस्टेन्ट म्यानेजर, एसआर. अफिसर, अफिसर, जेआर. अफिसर, एसआर. एसिस्टेन्ट लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो ।

इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित मिति फागुन २७ गतेदेखि १० दिनभित्र कम्पनीको आधिकारीक वेबसाइट   https://online.salico.com.np/career मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij