काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय महाराजगञ्जले कर्मचारी माग गरेको छ । संस्थाले मंगलबार सूचनामार्फत करार सेवामा पदपूर्तिका लागि कार्यालय सहायक पदमा आवेदन आह्वान गरेको हो ।
इच्छुक नेपाली नागरिकहरूले तोकिएको समयभित्र साथै अनलाइन मार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख गरेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij