काठमाडौं – राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको लागि दरखास्त आह्वान गरिएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको नियमावली, २०७२ (पाँचौँ संशोधन सहित) को नियम ३६ (१) बमोजिम यस कम्पनीको कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि सोही नियमावलीको नियम ३६ (२) बमोजिमको न्यूनतम योग्यता र अनुभव पूरा भएका योग्य इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त पेस गर्न सूचनामा भनिएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij