काठमाडौं – मानूषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले व्यवस्थापन प्रशिक्षार्थीमा एक जना, सूपरभाइजर तथा वरिष्ठ सहायकमा एक जना र कनिष्ठ सहायकमा ४ जनासहित कुल ६ जना कर्मचारी माग गरेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij