२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक लाइफ इन्स्योरेन्स कम्पनिको बोनश शेयर सूचीकृत

नेप्सेमा एक लाइफ इन्स्योरेन्स कम्पनिको बोनश शेयर सूचीकृत

1.6K
Shares

काठमाडौं – नेपाल  स्टक एक्सचेन्ज (नेप्से) मा   सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । आज कम्पनीको १८ दशलमव ३८११ प्रतिशतका दरले हुन आउने ७६ लाख ९० हजार ६५२ कित्ता शेयर सूचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij