२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी माग

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी माग

1.2K
Shares

काठमाडौं -सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर/सब ब्रान्च म्यानेजर/ हेड अफ ब्रान्चका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक उम्मेदवारले कात्तिक ३० गतेभित्र कम्पनीको आधिकारीक वेबसाईट मार्फत आवेदन दिन सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij