२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनश शेयर सूचीकृत

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनश शेयर सूचीकृत

720
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ ।

शुक्रबार कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशतले हुन आउने २० लाख चार हजार ६६६ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।  बोनश शेयर अब आइतबार देखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij