२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धितोपत्र बोर्डमा रोजगारीको अवसर

धितोपत्र बोर्डमा रोजगारीको अवसर

770
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न पदमा कर्मचारी मागेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न पदमा ६ जना कर्मचारी भर्ना गर्न सेबोनले आज दरखास्त आह्वान गरेको छ। सेबोनले प्रशासनतर्फ सहायक निर्देशक दुईजना, वरिष्ठ सहायक एकजना र सहायक तीनजना गरी ६ जनाका लागि दरखास्त खुलाएको छ।
इच्छुक योग्यता पुगेका नेपाल नागरिकले भदौ २७ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij