काठमाडौं– समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सूचना विभाग, इलाका प्रबन्धक, अनुगमन अधिकृत, शाखा प्रमुख, फिल्ड कर्मचारी र प्रशिक्षार्थी लगायतका पदहरुमासम्म केही संख्याले कर्मचारी माग गरेको हो ।
संस्थाको आधिकारीक वेबसाइट https://www.samata.org.np/about-us/join-our-team/ मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij