२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनस शेयर सूचीकृत

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनस शेयर सूचीकृत

450
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार एक इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले गत जेठ ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २३.८० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij