२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तिलोत्तमा नगरपालिकाले माग्यो नगर प्रहरी

तिलोत्तमा नगरपालिकाले माग्यो नगर प्रहरी

505
Shares

काठमाडौं- तिलोत्तमा नगरपालिकाले १५ जना नगरप्रहरी मागेको छ। नगरपालिकाले खुलातर्फ ८ जना, महिला दुई जना, आदिवासी जनजाती दुई जना, मधेसी दुई जना र दलित एक जना गरी कुल १५ जना नगर प्रहरी जवान माग गरेको हो।

पुरूषको हकमा उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ। शैक्षिक योग्यता एसइई वा सोसरह उत्तीर्ण गरेको हुनु पर्नेछ। भूतपूर्व सैनिक वा प्रहरीको हकमा उक्त शैक्षिक योग्यता लागु हुने छैन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij