२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय अनुसन्धान विभागले माग्यो कर्मचारी

राष्ट्रिय अनुसन्धान विभागले माग्यो कर्मचारी

1.1K
Shares

काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै विभागले २५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

विभागले विशेष सेवाको सहायक सूचक पदमा २३४, सुरक्षा गार्डका लागि १६ जना र परिचर पदमा २ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij