२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडेप लघुवित्तमा रोजगारको अवसर

नाडेप लघुवित्तमा रोजगारको अवसर

5K
Shares

काठमाडौं – नाडेप लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै दुई पदमा रोजगारीको अवसर खुलाएको हो ।

कम्पनीले अधिकृतमा एक जना र कनिष्ठ सहायक (प्रशिक्षार्थी) मा केही संख्याले कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ ।

इच्छुक उम्मेदवारले संस्थाको आधिकारिक वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij