२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा रिलायन्स लाइफमा रोजगारको अवसर

सानिमा रिलायन्स लाइफमा रोजगारको अवसर

5.9K
Shares

काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सलेको देशभरिका विभिन्न प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा उपशाखा कार्यालयमा काम गर्न दक्ष तथा अनुभवी कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रदेश प्रमुख, शाखा प्रमुख तथा बजार व्यवस्थापक पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । यसमा जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य बजार प्रवद्र्धन सम्बन्धी कार्यानुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

उक्त पदहरुमा रही काम गर्न इच्छुक योग्य नेपाली नागरिकले आफू कार्य गर्न इच्छुक पद, प्रदेश, जिल्ला र स्थान उल्लेख गरी व्यक्तिगत विवरण सहित १० दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij