२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गणपति लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

गणपति लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

5.4K
Shares

काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रही कार्य गर्नका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

कम्पनीले शाखा प्रबन्धक, सहायक÷कनिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहायकमा दरखास्त माग गरेको हो । यसमा कम्प्यूटरसम्बन्धी ज्ञान भएको, कार्यानुभव भएको तथा सवारी चालक अनुमतिपत्र भएकालालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

तोकिएको न्यूनतम योग्यता भएका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित वैशाख ३ गते सोमबारसम्म आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij