२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धु विकास बैंकले माग्यो कर्मचारी

सिन्धु विकास बैंकले माग्यो कर्मचारी

6.7K
Shares

काठमाडौं – सिन्धु विकास बैंकले विभिन्न दुई पदमा कर्मचारीको माग गरेको छ । बैंकले चार्टड एकाउन्टेन्ट (सिए) र सेमी क्वालीफाइड र एनआरबी रिपोर्टिङ सुपरभाइजरका लागि कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो।

बैंकले सीए सेमी क्वालीफाइडका लागि केही, एनआरबी रिपोर्टिङ सुपरभाइजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकद्वारा जारी सूचनामा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १३ गते मंगलबार व्यक्तिगत विवरण (सीभी), शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यानुभवको प्रमाणपत्र, नागरिकता र दुईप्रति पासपोर्ट साइजको फोटोसहित आवेदन दिनसक्ने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij