काठमाडौं – कर्मचारी सञ्चय कोषले ३० जना कर्मचारी माग गरेको छ । कोषले आज (फागुन ११ गते) सूचना निकालेर खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक आवेदकले आजदेखि २१ दिनभित्र आवेदन दिन सक्नेछन् । अनलाइनबाट फाराम भर्न सक्ने कोषले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij