२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

960
Shares

काठमाडौं – लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले विजनेश डेभलपमेन्ट एक्जुकेटिभका लागि कर्मचारी माग गरेको छ । कम्पनीले १५ जिल्लाका लागि कर्मचारी माग गरेको जनाइएको छ । योग्यता भने ब्याजलर डिग्री गरी सम्बन्धीत क्षेत्रमा १ वर्ष काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जनवरी २५ भित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij