२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन लाइफको सेयर मूल्य समायोजन

सिटिजन लाइफको सेयर मूल्य समायोजन

925
Shares

काठमाण्डौ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको हो ।

नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य ४७१.८१ रुपैयाँ कायम भएको छ । आज दोस्रो बजारमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४९५.४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

सोहि समायोजित मूल्यका आधारमा आगामी आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij