२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भिजन लुम्बिनी उर्जा कम्पनीमा रोजगारीको अवसर

भिजन लुम्बिनी उर्जा कम्पनीमा रोजगारीको अवसर

1.7K
Shares
job vacancy sign. job vacancy paper origami speech bubble. job vacancy tag. job vacancy banner

काठमाडौं –  भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्राविधिक तथा दक्ष कर्मचारीहरु आवश्यक रहेको हुँदा दरखास्त आब्हान गरेको हो । कम्पनीले प्लान्ट इन्चार्जका लागि १ जना,इलेक्ट्रिकल सुपरभाइजरका लागि ४ जना, मेकानिकल सुपरभाइजरका लागि ४ जना, मेकानिकल सेमी स्कील असिस्टन्टमा ४ जना र इलेक्ट्रिकल सेमी स्कील असिस्टेन्टमा ४ जना कर्मचारी माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij