२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुढानिलकण्ठ नगरपालिकामा रोजगारीको अवसर

बुढानिलकण्ठ नगरपालिकामा रोजगारीको अवसर

1.5K
Shares

काठमाडौं– बुढानिलकण्ठ नगरपालिकाले करारमा नगर प्रहरी लिने भएको छ । नगरपालिकाले एक सुचना निकालेर नगर प्रहरीको लागि दरखास्त आब्हान गरेको हो ।
थप जानकारीका लागि नगरपालिकाले आफ्नो वेवसाइट https://budhanilkanthamun.gov.np/en मा हेर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij