२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको आईपीओ सूचीकृत

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको आईपीओ सूचीकृत

2.1K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सुचीकृत भएको छ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले चार करोड कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हाे ।

नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १६२ दशमलव २९ देखि ४८६ दशमलव ८७ रुपैयाको ओपनिङ रेन्ज प्रदान गरेको छ ।

भोलि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको कारणले आईतबारदेखि दोस्रो बजारमा कम्पनीको आईपीओ कारोबारमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij