२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोखा नगरपालिकाले माग्यो नगर प्रहरी

टोखा नगरपालिकाले माग्यो नगर प्रहरी

3.6K
Shares

काठमाडौं– टोखा नगरपालिकाले नगर प्रहरीको लागि दरखास्त आब्हान गरेको छ । खुल्ला र आन्तरिक गरी सहायक निरिक्षक १, हवल्दार २ र जवान महिला र पुरुष गरी ९ जना गरी १२ जनाका लागि दरखास्त मागेको हो । नगरपालिकाले आज सुचना प्रकाशन गर्दै भाद्र १० गतेसम्ममा आवेदन दिन सकिने जनाएको छ ।
२० जनाको दरबन्दी रहेको नगरपालिकामा हाल ८ जना नगर प्रहरी कार्यरत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij