२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वाभिमान लघुवित्तमा रोजगारीको अवसर

स्वाभिमान लघुवित्तमा रोजगारीको अवसर

1K
Shares

काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चार पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृत पदको लागि १ जना, वरिष्ठ सहायकको लागि २ जना, कनिष्ठ सहायकको लागि १० जना र सहयोगी १ जना गरी जम्मा १४ जना कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि शौक्षिक योग्यता आठ कक्षा पास देखि स्नातक तह उत्तिर्ण गरी लघुवित्त क्षेत्रमा कार्यअनुभव भएको उम्मेदवरलाई विशेष मान्यता दिनेछ ।

साथै, योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी भदौ ६ गतेभित्र कम्पनीको बेवसाइटमा www.swabhimanlagubita.com.np मार्फत आवेदन पेश गर्ने सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij