२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकमा रोजगारीको अवसर

ज्योति विकास बैंकमा रोजगारीको अवसर

2.1K
Shares

काठमाडौं – ज्याति विकास बैंकले विभिन्न पदका लागि आवेदन खुलाएको छ । बैंकले जुनियर सहायकदेखी ब्रान्च म्यानेजरसम्मका लागि भ्याकेन्सी खोलेको छ । भाद्र ८ गतेसम्म आवदेन दिन सकिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij